काठमाडौं, मंसिर ४ । नेपालमा बिरामीको आवश्यकता अनुसार रगत आपूर्ति हुन नसकेको सरोकारवालाहरुले जनाएका छन् । रक्तदान गर्ने विभिन्न संघसंस्थाहरुको छाता संगठन ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) को २४ औं साधारणसभामा सहभागी सरोकारवालाहरुले बिरामीको आवश्यकता अनुसार आवश्यक रगत आपूर्ति हुन नसकेको जनाएका हुन् । नेपालमा हाल औसत दैनिक ४ सयदेखि साढे चार सय युनिट रगत…