Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


धेरै कागती पानी शरीरका लागि हानिकारक, शरीरमा पुर्‍याउँछ पाँच नोक्सान

एजेन्सी । कागती भिटामिन ‘सी’ को प्रमुख स्रोत हो । कागती पानीले पेटमा भएको समस्या समाधान गर्नुका साथै शरीरको तौल घटाउन पनि मद्दत गर्छ । यसले शरीरलाई हाइड्रेड राख्ने र पाचन प्रणालीलाई दुरुस्त राख्छ । तर, धेरै मात्रामा कागती पानी पिउँदा नोक्सान पुर्‍याउने हुन्छ । १.दाँतलाई नोक्सान : अमेरिकन डेन्टल एशोसियसनका अनुसार धेरै कागतीको सेवनले…