काठमाडौं । मुलुकर आयुर्वेदिक औषधोपचार व्यापक भइरहेका बेला सरकारी स्वामित्वमा रहेको सिंहदरबार वैद्यखाना भने धर्मराउँदो अवस्थामा पुगेको छ । वैद्यखानाको श्रीवृद्धिका लागि काम गर्नुपर्ने विकास समितिको मनोमानी र अस्थिर नेतृत्वका कारण संस्था अस्ताउने अवस्थामा पुगेको हो । कुनै बेला १ सय २५ किसिमका औषधि उत्पादन गर्ने यो संस्था अहिले अस्तित्वको लडाईंमा छ । शासक र…