काठमाडौं । नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ । १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५ सय ४७ जना संक्रमणमुक्त हुँदा १ लाख ४३ हजार ३ सय ६०…