Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


गण्डकीमा २ कोरोना संक्रमितको मृत्यु, थप ९ सय जनामा संक्रमण

पोखरा । गण्डकी प्रदेशमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–११का ४० वर्षीय संक्रमित पुरुष र पर्वत जिल्ला कुश्मा नगरपालिका–१३ की २३ वर्षीया संक्रमित महिला रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार ४ सय ३२ पुगेको छ । यस्तै आज थप एकै…