Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


एकैदिन कोरोनाबाट १४ जनाको मृत्यु, ३१७५ संक्रमित

काठमाडौं, माघ २० । देशभर पछिल्लो २४ घण्टामा ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय १२ हजार ६०५ नमुनामा परीक्षण गर्दा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ६३ हजार २९६ पुगेको छ…