Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


काठमाडौं महानगरपालिकाले लक्षित समूहलाई भोलिदेखि फाइजरको दोस्रो मात्रा दिन सुरु गर्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि सोमबारदेखि आगामी फागुन ५ गतेसम्म १२ बर्षदेखि १७ बर्ष उमेर समुहका लागि कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंले फाइजरको दोस्रो मात्रा खोप लगाउने सूचना सार्वजनिक गरेको हो । सूचनाअनुसार तोकिएको मितिमा शनिबार बाहेक अन्य सबै दिन बिहान १० बजेदेखि साँझ ४…