Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


स्वास्थ्य शतर्कता अपनाउन विज्ञको अपिल

काठमाडौं । मौसम अनुकुल नहुँदा विभिन्न स्वास्थ्यसम्बन्धी समस्या देखा पर्न थालेको भन्दै विज्ञहरूले विशेष शतर्कता अपनाउन जोड दिएका छन् । जलवायुजन्य परिवर्तनका कारण पछिल्लो समय नेपालमा मौसम एकनासको हुन नसकेको र यसले मानवस्वास्थ्यमा गम्भीर असर पार्न थालेको भन्दै विज्ञहरूले शतर्कता अपनाउन जोड दिएका हुन् । अल्का अस्पतालका जेनेरल फिजिशियन डा. प्रेम पाण्डेले अहिले मौसम परिवर्तन…