काठमाडौं । देशभर १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा २ हजार ६ सय ३४ जनामा गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर १ सय १० जना सक्रिय संक्रमित रहेका छन् ।…