काठमाडौं । १७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जनामा संक्रमण पुष्टि भएको हो । ३ हजार ७० जनामा कोरोना परीक्षण गर्दा १७ जना संक्रमित थपिएका हुन् । हाल देशभर १०९ जना सक्रिय संक्रमित छन् । शुक्रबार ९ जना संक्रमित संक्रमणमुक्त भएका छन् । पछिल्लो २४…