Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


नेपालमा एक व्यक्तिमा मंकीपक्क संक्रमणको आशंका, टेकु अस्पताल भर्ना

काठमाडौं । नेपालमा मंकीपक्स संक्रमणको आशंकामा एक जनालाई क्वारेन्टिनमा राखिएको छ । दुबईबाट नेपाल आएका एक पुरुषमा मंकीपक्स संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएको छ । अन्तर्राष्ट्रिय विमानस्थलको हेल्थ डेस्कमा संक्रमणको लक्षण देखिएपछि उनलाई टेकुमा भर्ना गरिएको हो । शुक्रराज अस्पताल टेकुका सूचना अधिकारी नवराज अधिकारीले मंकीपक्सको लक्षण…