काठमाडौं । देशभर थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २ हजार १ सय २० जनाकाे परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार २० जना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ३ सय ३३ जना सक्रिय संक्रमित रहेका…