Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बढ्दै कोरोना संक्रमण, चौथो लहरको आशंका

काठमाडौं । विश्वकै अर्थतन्त्र थिलथिलो हुने गरी २ वर्षसम्म व्यापक फैलिएको कोरोना संक्रमणको दर नेपाल फेरि उकालो लाग्न थालेको छ । यसले कतै कोरोना संक्रमणको चौथो लहर भित्रिएको हो कि भन्ने आशंका उब्जाएको छ । अर्कातिर आमनागरिकमा स्वास्थ्य मापदण्डमा चरम लापरबाही बढ्दो छ । सरकारी संयन्त्र पनि सम्भावित अवस्थाबारे बेखबर देखिन्छन् । स्वास्थ्य तथा जनसंख्या…