Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


एकैदिन ४५७ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ५१ जनाको नमूना परीक्षण गरिएको थियो । २ हजार ३ सय ४१ जनाको पीसीआर र २ हजार ३ सय १० जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ सय ५७ जनामा सङ्क्रमण…