काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ५७ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ८ सय ५७ जनाको पीसीआर र १ हजार ५ सय जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ सय ५७ जनामा सङ्क्रमण पुष्टि…