काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ । नगरपालिकाको आइतबार बसेको आठौं बाेर्ड बैठकले सोही प्रस्ताव पारित गरेको हो । स्थानीयको स्वास्थ्यलाई मध्यनजर गर्दै सबै वडामा क्लिनिक सञ्चालन गर्ने प्रस्ताव पनि पारित गरिएको महानगरका मेयर बालेन्द्र साह बालेनले बताउनुभयाे । एमबीबीएस…