Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


सोलुखुम्बुमा १२ हजार बढी बालबालिकाले लगाए फाइजर खोप

सोलुखुम्बु । सोलुखम्बुका १२ हजार जना भन्दा बढी बालबालिकाले कोरोनाविरुद्धको फाइजर खोप लगाएका छन् । जिल्लाका ८ स्थानीय तहका १२ हजार १ सय ३२ जना बालबालिकालाई कोरोना भाइरसविरुद्ध पहिलो मात्राको फाइजर खोप लगाइएको स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको हाे । खोप प्राप्त गर्ने बालबालिकाहरूमा सोलुदूधकुण्ड नगरपालिकाका ३ हजार १ सय ९४, थुलुङ दूधकोशी गाउँपालिकाका २ हजार…