Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


डेंगुकाे कहर : संक्रमित ५० हजार नाघे, ५५ जनाको मृत्यु

काठमाडाैं । कात्तिक २१ गतेसम्म नेपालमा डेंगु संक्रमितको संख्या ५० हजार नाघेकाे छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु संक्रमितको संख्या ५० हजार २ सय ६३ पुगेकाे छ । त्यस्तै डेंगुबाट अहिलेसम्म याे वर्ष संख्या ५५ जनाकाे ज्यान गएकाे छ । यो संख्या सन् २००४ यताकै उच्च रहेकाे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा…