Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


म्याग्दीको तातोपानीमा डुबेर उपचार लिनेको भीड

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको तातोपानी कुण्डमा डुबेर उपचार गराउन आएका बिरामी र आफन्तहरुको तातोपानीमा भीड लागेको छ । बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा दैनिक दुई सयदेखि तीन सयको हाराहारीमा बिरामीहरु रोग निको पार्न आउने गरेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले बताउनुभयो । बागलुङको बुर्तिबाङबाट पहिलो पटक तातोपानीमा नुहाउन आउनुभएकी…