Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


थपिए ८ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ६ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । ६ सय १५ जनाको पीसीआर र १ हजार ३७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ…