Logo १३ असार २०८३, शनिबार | Sat Jun 27 2026


डेढ वर्षमा किष्ट अस्पतालमा ५१ जनाको मृगौला प्रत्यारोपण

काठमाडाैं । किष्ट शिक्षण अस्पतालले करिब डेढ वर्षमा ५१ जनाको मृगौला प्रत्यारोपण गरेको छ। अस्पतालले ५० औं मृगौला प्रत्यारोपण हासिल गरेको अवसरमा एक कार्यक्रम गर्दै अहिलेसम्म ५१ जनाको मृगौला प्रत्यारोपण गरेको जानकारी दिएको हो। अस्पतालका प्रत्यारोपण टोलीका सर्जन डा. नारायणप्रसाद भुसालले मृगौला प्रत्यारोपणको विभिन्न अनुभवहरु सुनाउँदै सरकारले सहयोग गरेमा अस्पतालले १५ दिनभित्र मृगौला प्रत्यारोपण गर्न…