Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बागमती प्रदेशमा डेंगुबाट ४२ हजार संक्रमित

काठमाडौं । लामखुट्टेको टोकाइबाट हुने डेंगुको संक्रमणबाट बागमती प्रदेशमा हालसम्म बिरामीको संख्या ४२ हजार ७ पुगेको जानकारी दिइएको छ । बागमती प्रदेशमा साउनको दोस्रो हप्तादेखि हालसम्ममा डेंगुबाट संक्रमितको संख्या ४२ हजार सात पुगेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । डेंगुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौं र सबैभन्दा कम रसुवा जिल्ला रहेको छ…