काठमाडौं । थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३२२ जनाको नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अवधिमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थिएन । शनिबार १५ जना कोरोनाको संक्रमणबाट मुक्त भएको छन् । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको…