Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


थपिए २९ जना कोरोना संक्रमित, २३ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ सय ३४ जनाको नमूना परीक्षण गरिएको थियो । ६ सय १९ जनाको पीसीआर र १५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मंगलबार २३ जना…