Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


थप ४६ जना कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ५ सय १० जनाको नमूना परीक्षण गरिएको थियो । ८ सय ३५ जनाको पीसीआर र ६ सय ७५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…