काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५० जनाको नमूना परीक्षण गरिएको थियो । ४ सय ४५ जनाको पीसीआर र ८ सय ५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…