Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


थपिए ५१ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार २४ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार २ सय ६ जनाको पीसीआर र १ हजार ८ सय १८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…