Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


थप ५ जना कोरोना संक्रमण

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ सय २५ जनाको नमूना परीक्षण गरिएको थियो । २ सय ९७ जनाको पीसीआर र ६ सय २८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शुक्रबार…