Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिनजन्य पदार्थकाे जनचेतना फैलाउन प्रतियाेगिता आयाेजना गर्दै

काठमाडाैं । नेपाल भेटेरिनरी एशोसिएसनले प्रोटिन माथिको अधिकारको मर्मलाई आत्मसात गर्दै प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले विभिन्न प्रतियाेगिताहरु आयाेजना गर्न लागेकाे छ । नेपाल भेटेरिनरी एशोसिएसनले माघ ७ गते शनिबार विहान ७ बाजे काठमाडौमा “Right to Protein Run” हाफ म्याराथन सहित विभिन्न विधाका दौड प्रतियोगिता आयोजना गर्न लागेकाे हाे। दशरथ रंगशालाबाट सुरु भई…