काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२९७ जनाको नमूना परीक्षण गरिएको थियो । ३१५ जनाको पीसीआर र ९४६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार १ जना संक्रमणमुक्त भएका छन् भने…