आज कति जना थपिए काेराेना संक्रमित ? « Imagekhabar – Online News Portal of Nepal
२५ माघ २०७९, बुधबार | Wed Feb 8 2023


आज कति जना थपिए काेराेना संक्रमित ?


0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीनजना कोभिड–१९ संक्रमित थपिएका छन् ।

चारसय ३७ वटा नमुना परीक्षण गर्दा तीनजनामा संक्रमण पुष्टि भएको हो ।

आज सातजना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या १४ रहेको छ ।