२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


थपिए ७ जना कोरोना संक्रमित

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४११ जनाको नमूना परीक्षण गरिएको थियो । ७१२ जनाको पीसीआर र ६९९ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोमबार २ जना संक्रमणमुक्त भएका…