काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कसैमा पनि कोरोना क्रमण पुष्टि भएको छैन । गत २४ घण्टामा ८९२ जनाको नमूना परीक्षण गरिएको थियो । ११४ जनाको पीसीआर र ७७८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रबार देशभर ८ जना कोरोनाका सक्रिय संक्रमित रहेका…