Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट नेपाल भित्रियो

काठमाडौं । फाइजरको बुस्टर डोज बाइभ्यालेन्टको ३ लाख ४५ हजार ६०० खोप नेपाल भित्रिएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले सोमबार पहिलो चरणअन्तर्गत ३ लाख ४५ हजार ६०० डोज खोप भित्रिएको जानकारी दिनुभयो । १५ लाख डोज आउनुपर्नेमा पहिलो चरणमा फाइजरको बुस्टर डोज बाइभ्यालेन्ट भित्रिएको शर्माले जानकारी दिनुभयो । कोभ्याक्स…