Logo २६ श्रावण २०८३, मंगलबार | Wed Aug 12 2026


आइतबार कोरोना संक्रमित संख्या शून्य

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण संख्या शून्य पुष्टि भएको छ । गत २४ घण्टामा ६६७ जनाको नमूना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १८९ जनाको पीसीआर र ४७८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा कसैमा पनि कोरोना संक्रमण पुष्टि भएको छैन । आइतबार देशभर २ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन्…