Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


देशभर ५ जना सक्रिय संक्रमित

काठमाडौं । थप २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा २ सय २४ जनाको पीसीआर विधिबाट नमूना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार १ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशभर ५ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत…