Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मंगलबार कोरोना संक्रमितको संख्या शून्य

काठमाडौं । मंगलबार देशभर कोरोना संक्रमण संख्या शून्य रहेको छ । पछिल्लो २४ घण्टामा १०७२ जनाको नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मंगलबार देशभर ५ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको…