Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


नयाँ मेयर कुर्दै फोहोरका पहाड, कसले गर्ला समाधान ?

काठमाडौं । स्थानीय निर्वाचनको रन्कोले यतिबेला सबैलाई छोएको छ । पल–पलका चुनावी अपडेटमा सबैको ध्यान गएको छ । काठमाडौं महानगरपालिकाले अबको केही दिनमा नयाँ जनप्रतिनिधि पाउने छ । चुनावको बेला मेयरका सबै उम्मेदवारले काठमाडौंको फोहर व्यवस्थापनलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका थिए । यही बेला उपत्यकाका मूख्य सडकहरू फोहोरका डगुंरले भरिभराउ भएपछि हिँडडुल गर्नै मुस्किल…