Feature Post « Imagekhabar – Online News Portal of Nepal
२८ श्रावण २०७९, शनिबार | Sat Aug 13 2022


सुदूरपश्चिममा चुनावी सरगर्मी, दलहरू चुनावकेन्द्रित गतिविधिमा

कैलाली । सुदूरपश्चिममा चुनावी सरगर्मी बढ्दै गएकाे छ । सरकारले आगामी वैशाख ३० गते स्थानीय तह निर्वाचनकाे घोषणा गरेसँगै राजनीतिक दलहरू चुनावकेन्द्रित गतिविधिमा लागेका हुन् । निर्वाचनलाई केन्द्रित गरेर राजनीतिक दलहरूले वडादेखि टोलसम्म प्रशिक्षण कार्यक्रम राखेका छन् । सत्तारुढ दल नेपाली कांग्रेसले 'घर–घर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं' अभियान नै थालेर कार्यक्रताहरूलाई गाउँ घरमा केन्द्रित गरेको…