Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


आहा ! मनमोहक साङ्जेन भ्याली

रसुवा, भदौ २३ । रसुवाको साङ्जेन भ्याली पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । हिमालको काख र विभिन्न शैलुङहरुको काखमा अवस्थित यसको सौन्दर्यता अलग्गै छ । तर, रमणीयस्थल हुँदाहुँदै पनि यो भ्याली पर्यटकीय गन्तव्य भने अझै बन्न सकेको छैन । रसुवामा चौरी चराउने र डुलाउनेको दोहोरीलत्त छ, यतिखेर । हिमालको फेदीमा चौरी, भेडा र बाख्रा…