Feature Post « Imagekhabar – Online News Portal of Nepal
१२ असार २०७९, आईतवार | Sun Jun 26 2022


नवलपुरमा ‘नो भोट’ अभियान

नवलपुर । जिल्लाका विभिन्न पालिकाका स्थानीयले ‘नो भोट’ चलाएका छन् । लामो समयसम्म आफूहरूले जोतभोग गर्दै आएको जमिनको पुर्जा हालसम्म नपाएको भन्दै देवचुली र कावासोती नगरपालिकाका सुकुम्बासी र भुमिहीनले ‘नो भोट अभियान’ चलाएका हुन् । २०२२ सालदेखि बसोबास गरेको जग्गाको लालपुर्जा नपाएको भन्दै उनीहरू आन्दोलित भएका छन् । आन्दोलनरत स्थानीयले ‘नो लालपुर्जा, नो भोट’ भन्दै…