Feature Post « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


इलामको करसोङ पर्यटकका लागि औपचारिक रुपमा खुल्ला

इलाम । इलामको करसोङ पदमार्ग पर्यटकका लागि खुल्ला गरिएको छ । झापाको बाहुनडाँगीबाट इलामको प्रसिद्ध धार्मिस्थल पाथिभरा हाँसपोखरी जोड्ने २९ किलोमिटर लामो पदमार्गमध्ये हाँसपोखरी झण्डिडाँडा क्षेत्रको १३ किलोमिटर पदमार्ग औपचारिक रुपमा पर्यटकका लागि खुल्ला गरिएको हो । घना जंगल र ग्रामीण बस्तीलाई छिचोल्दै झापा र इलाम जोड्ने करसोङ पदमार्ग पर्यटकका लागि खुल्ला भएको हो ।…