Logo १४ फाल्गुन २०८२, बिहिबार | Fri Feb 27 2026


विश्वकै उच्च स्थानमा सामुहिक रक्त संकलन गरी कीर्तिमानकाे दाबी (भिडियो)

काठमाडौं । हिमाली जिल्ला, त्यसमाथि ब्लड बैंक नभएको र प्राविधिक जनशक्तिको अभाव भएको सोलुखुम्बुमा रक्तदान गर्नु सजिलो काम होइन । चुनौतीको बाबजुद लायन्स क्लब अफ काठमाडौं ब्लड सर्कलले सल्लेरीको दोर्पुस्थित योङ स्टार क्लबसँग मिलेर ७१ पिन्ट रगत संकलन गर्न सफल भएको अनिलरत्न तुलाधर बताउनुहुन्छ । सल्लेरी बजार, सगरमाथाको आधार शिविर जाने मुख्य नाका तथा जिल्लाको…