Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


ओमिक्रोनको भेरियन्ट : डराउनुनपर्ने विज्ञको भनाइ, स्वास्थ्य मापदण्ड पालना आग्रह

प्रज्ञा तिमल्सीनाकाठमाडौं । विश्वलाई खतराको घण्टी बनेको ओमिक्रोन भेरियन्ट नेपालसहित ५७ देशमा पुष्टि भइसकेको छ । उच्च सतर्कताबीच एक नेपाली र एक विदेशीमा ओमिक्रोन देखिएको हो । एकबाट अर्को व्यक्तिमा निकै छिटो फैलने गरेको यस भेरियन्टले पुन संक्रमण गर्ने क्षमता राख्छ । यसअघि देखिएको डेल्टा भेरियन्टभन्दा ओमिक्रोन भेरियन्ट तीव्र गतिमा फैलिएको विश्व स्वास्थ्य संगठनले जनाएको…