Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


किसानलाई सधैंको सास्ती : सरकारले मूल्य नतोक्दा बारीमै सुक्नै लागे करोडौंका उखु

सर्लाही । कृिष तथा पशुपन्छी विकास मन्त्रालयले मूल्य नतोक्दा कटान गर्न नपाएर बारीमा सुक्नै लागिसक्दा समेत कृषकले उखु बिक्री गर्न पाएका छैनन् । करिब डेढ महिनादेखि मन्त्रालयमा छलफल भइरहेको बताइए पनि उखुको मूल्य निर्धारण हुन सकेको छैन । समर्थन मूल्य नतोकिँदा उखु काट्न ढिला भएर बारीमै सुक्न थालेको छ भने जिल्लामै भएका मिलसमेत सञ्चालन नहुँदा…