Logo १ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026


नेपाल औषधि लिमिटेड आफैँ विरामी, बजारमा पाइँदैनन् सरकारी सिटामोल

काठमाडाैं । सरकारले व्यापार गर्नु उचित या अनुचित भन्ने विषयमा आआफ्नै तर्क र बहस होलान् । बन्दपछि फेरि सञ्चालनमा आएको नेपाल औषधि लिमिटेड अस्तित्वमा त छ, तर उत्पादनका माध्यमबाट बजारमा परिचय बनाउन सकेको छैन । ६ वर्षसम्म ताला लागेर चार वर्षअघि सञ्चालनमा आएको सरकारी स्वामित्वको औषधि लिमिटेडले उत्पादनमा क्षमता बढाउन सकेको त छैन नै, जनजनको…