काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्र्यालयका अनुसार पछिल्लो ३ वर्ष यता मात्रै देशको ऋण कुल ग्रार्हस्थ उत्पादनको तुलनामा १० प्रतिशतले बढेको छ । यसैगरी आर्थिक वर्ष २०७५/७६ यता नेपालका विभिन्न आयोजना र परियोजनामा सार्वजनिक ऋण ७ खर्ब हाराहारी उक्लिएको छ । कात्र्तिक मसान्तसम्ममा सरकारले करिब १ खर्ब बराबर ब्याज तथा साँवा भुक्तानी गरेको तथ्याङ्कले देखाउँछ…