डोलराज रानाभाटचितवन । आज लक्ष्मी पूजा । भरतपुर १९ का रामचन्द्र कँडेल गौ पुजनका लागि परिवार सहित भरतपुर १ बागेश्वरी मा भेटिनुभयो । मिठा–मिठा खानेकुरा सहित गौ पूजामा उहाँ व्यस्त हुनुहुन्छ । धर्मका प्रतिक गाई भएकाले संस्कृतिको जगेर्नाका लागि गौपूजा गरिएको उहाँ बताउनुहुन्छ । बागेश्वरीका कर्मचारीलार्ई आज गाईलाई मिष्ठान्न परिकार खुवाउन भ्याइनभ्याइ छ । गाईलाई…