Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


यातायात कार्यालय र ट्राफिक प्रहरीको संयुक्त जाँच प्रभावकारी, भेटिन थाले चोरीका मोटरसाइकल

डोलराज रानाभाटचितवन । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था सेवा कार्यालयले सुरु गरेको संयुक्त सवारी जाँच प्रभावकारी बन्दै गएको छ । विगतमा ट्राफिक प्रहरीले मात्रै गरेको भए पनि यो वर्ष यातायात व्यवस्था सेवा कार्यालयका कर्मचारी समेत संलग्न रहेर जाँच गर्दा चोरीका मोटरसाइकल धमाधम पक्राउ परेका छन् । पछिल्लो समय चितवन प्रहरीले मोटरसाइकल चोरीका…