प्रकाश नेपालइलाम । नेपालमा उत्पादन भएको चिया आफ्नै ट्रेडमार्कमा अन्तराष्ट्रिय बजारमा निर्यात गर्ने उदेश्यले टे«डमार्क लिने उद्यमीको संख्या बढेको छ । अघिल्लो वर्षबाट वितरण सुरु भएको ‘नेपाल टीः क्वालिटी फ्रम दि हिमालयज’ नामक ट्रेडमार्क लिने उद्यमीको संख्या हालसम्म २४ पुगिसकेको छ । नेपाली चियाको ट्रेडमार्क पाउने उद्योगको संख्या २४ पुगेको छ । गत वर्ष १२…